झापामा ६० वर्षीया महिला बलात्कृत, एक जना पक्राउ

Posted on: 29 Apr, 2023

बैशाख १६, झापा | झापामा ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । शिवसताक्षी नगरपालिका-९ बाईस बिगे बस्ने ६४ वर्षीय शेर बहादुर नाल्बोलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

नाल्बोले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले पक्राउ गरेको बताए । यस सम्बन्धमा  थप अनुसन्धान गरिरहेको प्रहरीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!