४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

पदम खडकाको दोस्रो सांगेतीक कोसेली ‘याँ सम्झीन्या कोइ भएईन’ सार्वजनिक हुँदै

२ फाल्गुन २०७४, बुधबार १५:१७

विमल धामी/फाल्गुन २, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकाको वार्ड नं.४ बैवाहमा आफ्नो बाल्यकाल बिताएका साहित्यकार पदम खडकाको दोस्रो सांगेतीक कोसेली भोली (विहिवार) बजारमा आउन लागेको छ ।


हाल बैदेशीक रोजगारका लागि बहरायनमा बस्दै आएका खडकाले प्रदेशीको जिवनीमा समेटिएकको परदेशको बेदना लोक देउडा गीत बजारमा ल्याउन लागेको बताउनु भयो । 

साहित्यकार खडकाले यो भन्दा पहिला यो लोटाउनु रागों टिपीकल देउडाको अपार सफलता पछी हौसला प्रदान भएकोले दोस्रो सांगेतीक कोसेली परदेशमा बस्दै आएका प्रदेशीको बेदना लाई समेटेर देउडा ल्याउन लागेको वहाँले बताउनु भयो ।

उत्त एल्वममा चर्चित गायक बिरेन्द्र जोहारी र मान्डवी त्रिपाठीको सुमधुर स्वर रहेको छ भने अभिनय खडकाकै आफ्नै जेठा छोरा राजेश खडका र करिश्मा ढकालको रहेको छ । 

सुदरपश्चिमको लोक भाका देउडा संरक्षका लागि साहित्यकार खडकाको अतुलनीय योगदान रहदै आएको छ । खडकाले सुदरपश्चिमका बिभिन्न एफ.एममा बिगत लामो समय देखि आफ्ना रचना पठाउदै आएका थिए । 

उहाँ महाकाली एफ.एमको बरिष्ठ साहित्यकारका रुपमा पहिलेनै सम्मान भई सक्नु भएको छ । 

खडकाले पहिलेको एल्वममा सबैले साथ दिएको भन्दै यस एल्वमलाई पनि हेरेर सुनेर साथ दिन सबैमा अनुरोध गर्नु भएको छ । उत्त एल्वम भोली विहिवारनै युटुवमा हालीने वहाले जनाउनु भयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ