इमरान खान | कात्तिक ६, कपिलवस्तु । कपिलवस्तु जिल्लामा पछिल्लो समयदेखि सांगितिक क्षेत्रमा प्रवेश गर्नु भएका र संगितको क्षेत्रमा आफ्नो धेरै कडा परिश्रम गर्दै आफ्नो छुट्टै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... इमरान खान | कात्तिक ६, कपिलवस्तु । कपिलवस्तु जिल्लामा पछिल्लो समयदेखि सांगितिक क्षेत्रमा प्रवेश गर्नु भएका र संगितको क्षेत्रमा आफ्नो धेरै कडा परिश्रम गर्दै आफ्नो छुट्टै"/>
४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

गायक मिसन भुसालको रोइला गित “जिम्माल बाको नाती” बजारमा आउँदै

६ कार्तिक २०७४, सोमबार १८:०८

इमरान खान | कात्तिक ६, कपिलवस्तु । कपिलवस्तु जिल्लामा पछिल्लो समयदेखि सांगितिक क्षेत्रमा प्रवेश गर्नु भएका र संगितको क्षेत्रमा आफ्नो धेरै कडा परिश्रम गर्दै आफ्नो छुट्टै परिचय बनाउन संघर्षशील लोक गायक मिसन भुसालले आफ्नो  एल्बम रोइला गित “जिम्माल बाको नातीले”  भरखरै मात्रै रेकर्डिङ भएको छ । 

गत वर्ष देखि मात्र स्टेज कार्यक्रमहरुमा मात्र सिमित रहेका मिसन भुसालले आफ्नो परिचय स्टेजमा मात्र बनाउन सफल गायक भुसालले यसपाली भने निकै मार्मिक शब्दहरु रहेको रोइला गितमा सुमधुर स्वर दिनुभएको छ । 

साथै यस गितमा भुसाललाई अर्का चर्चित गायिका लक्किसा भट्टराईले साथ दिनुभएको छ । चर्चित गायककार र संगितकार मिलन बिसी र आफ्नै शब्द रहेको यस रोइला गितलाई माला श्री म्युजिक कम्पनीमा रेकर्डिङ भएको हो । आफुलाई यस गीत रेकर्डिङमा सबैको साथ र सहयोग पाएको गायक  मिसन भुसालले बताए । 

धेरै स्टेजहरुमा आफुलाई उभ्याउन सफल स्वरका धनी गायक भुसालले दर्शकको माँया पाएमा आगामी दिनमा पनि अरू गितहरुलाई पनी निरन्तरता दिने बताउनुभयो । गायक भुसालका अनुसार जसले मेहेनत गर्छ उसले एकदिन अवश्य मिठो फल पाउछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ