गृह मन्त्रालयको जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई

Posted on: 29 Mar, 2023

चैत १५, काठमाडौँ । माओवादी केन्द्रको भागमा गृह मन्त्रालय परेपछि पार्टीका वरिष्ठ उपाध्यक्ष नारयाँकाजी श्रेष्ठ मन्त्री बन्ने निश्चित भएको श्रेष्ठ निकट एक नेताले बताएका छन् । पार्टीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ अब भौतिकबाट गृहको जिम्मेवारी सम्हाल्ने भएका हुन् । 

सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको मन्त्रालय फेर्न तयारी भइरहेको बताइएको छ । यस अघि अन्य माओवादीले पाएका मन्त्रालय र मन्त्रीहरू यथावत् हुने भएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!