२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सांसद किसान श्रेष्ठले दिए बजेट च्यात्ने चेतावनी

२०८०, २७ बैशाख बुधबार ०९:४२

वैशाख २७, काठमाडौँ | नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवं प्रतिनिधि सभाका सांसद कृष्ण कुमार श्रेष्ठले संसदमा नै बजेट च्यात्ने चेतावनी दिएका छन् । 

बजेटमा मन्त्रीहरुको स्वार्थ र क्षेत्रमा मात्र बजेट खनाइए आफूले त्यसको प्रतिवाद गर्ने र संसदमा नै बजेट च्यात्ने उनले चेतावनी दिए । 

‘छलफलमा अर्थमन्त्री ज्यू मात्र देखिए रहेको छु । तर म अर्थमन्त्री ज्यू मार्फत माननीय मन्त्री ज्यूहरुलाई यहीँबाट खबरदारी गर्न चाहन्छु आगामी आउने बजेटमा मन्त्रीको क्षेत्रमा मात्र बजेट राख्ने र हामी माननीयहरूको क्षेत्रमा बजेट नराख्ने काम भयो भने सर्वप्रथम किसान श्रेष्ठले त्यो बजेट च्यातेर संसदमा विरोध गर्नेछ’ उनले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो