२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रचण्डलाई रविले व्यङ्ग्य हान्दै भने ‘प्रधानमन्त्रीज्यू, एउटै फाइलले ज्वरो निकाल्यो त ?’

२०८०, २७ बैशाख बुधबार ०५:३३

बैशाख २७, काठमाडौं | रास्वपाका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको अनुसन्धान फितलो भएको टिप्पणी गरेका छन् ।

रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले अनुसन्धान नगरेको भन्दै सामाजिक सञ्जालमार्फत् टिप्पणी गरेका हुन्।

उनले प्रधानमन्त्री प्रचण्डलाई एउटै फाइलले ज्वरो निकाल्यो त ! एउटा तोप पड्काउन यत्रो सकस भन्दै व्यङ्ग्यसमेत गरेका छन्।

उनले अनुसन्धानको लहारेले ठूला नेता र तिनका सन्ताको जगजाहेर ताण्डवलाई छोड्यो भने रास्वपाले हेरेर मात्रै नबस्ने चेतावनी दिएका छन् । सो क्रममा उनले आफूहरुको आँधीलाई ख्याल सम्झने भूल नगर्न पनि चेतावनी द्यिएका छन् । उनले प्रधानमन्त्री प्रचण्डलाई भने 'प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो त ?' एउटा तोप पड्काउन यत्रो सकस!!


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो