२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

राष्ट्रपतिलाई एमाले सांसदको सुझाव- नागरिकता विधेयक जारी गर्न खोजेर संसदको अधिकार नखोस्नुस्

२०८०, २७ बैशाख बुधबार ०७:१७

वैशाख २७, काठमाडौँ | नेकपा एमालेका सांसद रघु पन्तले राष्ट्रपति रामचन्द्र पौडेललाई संसदको अधिकार नखोस्न आग्रह गरेका छन् ।

तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट अनुमोदन भएर गएपछि रोकेको नागरिकता विधेयक राष्ट्रपति पौडेलले प्रमाणिकरण गर्न छलफल थालेपछि उनले यस्तो आग्रह गरेका हुन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘म सरकारलाई आग्रह गर्छु नागरिकता विधेयक तुरुन्त प्रतिनिधि सभामा ल्याएर दर्ता गरोस् । हामीले छलफल गरेर पारित गर्न तयार छौं । तर, धुलो लागेर बसेको विधेयकलाई टक्टक्याउँदै राष्ट्रपतिले झिकेर जारी गर्न मिल्छ कि मिल्दैन भनेर छलफल गर्न संविधानले दिन्छ ?’

संविधानको संरक्षकले संविधानविपरीत कार्य गर्न नहुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा