२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

संसदमा नाराबाजी गर्दै राप्रपाका सांसदले भने– हामीले पनि लुगा खोल्नुपर्ने भो ?

२०८०, २७ बैशाख बुधबार ०६:१८

वैशाख २७, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का सांसदहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका छन् । सभामुखले आकस्मिक समयमा बोल्न समय नदिएपछि राप्रपाका सांसदहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै नाराबाजी गरेका हुन् । 

नाराबाजीका क्रममा सांसदहरुले हामीले पनि कपडा खोल्नुपर्ने अवस्था आएको हो भन्दै सभामुखलाई प्रश्न गरे । राप्रपाका सांसद दीपकबहादुर सिंहले भने, ‘अब के हामीले पनि लुगा खोल्नुपर्ने भयो सभामुख महोदय ? यो हो तरिका ? हामीले हाम्रो कुरा राख्न नपाउने ?’

यसअघि सोमबार बोल्ने समय नपाएपछि स्वतन्त्र सांसद अमरेश कुमार सिंहले लुगा खोलेर विरोध जनाएका थिए । 

राप्रपाका सांसदहरुले लगातार नाराबाजी गरेपछि सभामुखले १५ मिनेटका लगि प्रतिनिधिसभा बैठक स्थगित भएको घोषणा गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा