जेठ ३०, काठमाडौँ | माइतीघर मण्डलामा एक जना युवकले नागरिकता चाहियो भन्दै आफैंमाथि मट्टितेल खन्याएर आत्मदाहको प्रयास गरेका छन् ।
उनले आफूमाथि मट्टितेल खन्याएपछि प्रहरीले उनको उद्धार गरेर ट्रमा सेन्टर लगेको छ । उनले आफ्नो नागरिकता माग्दै यस्तो प्रयास गरेका थिए ।