एमालेको स्थायी कमिटी बैठक सकिएलगत्तै केन्द्रीय कमिटी बैठक सुरु

Posted on: 13 May, 2023

बैशाख ३०, काठमाडौँ | नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।  ललितपुरस्थित एमाले मुख्यालयमा बिहान बसेको स्थायी कमिटी बैठक सकिएलगत्तै केन्द्रीय कमिटी बैठक सुरु भएको हो । 

बैठकले पार्टीको एकीकृत वार्षिक कार्य योजना बनाएको बताइएको छ ।  एमालेले २०८४ को निर्वाचनलाई लक्षित गरेर अहिलेदेखि नै वार्षिक कार्यक्रम तय गर्ने तयारी गरेको बताइएको छ  । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!