रोशन पोखरेल/फागुन ७, मोरङ । किशोर किशोरीको मनोविज्ञानमा आधारित कृष्ण अविरलद्धारा लिखित  उपन्यास नम्रता नेपालका पुस्तक पसलहरुमा उपलब्ध भएको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रोशन पोखरेल/फागुन ७, मोरङ । किशोर किशोरीको मनोविज्ञानमा आधारित कृष्ण अविरलद्धारा लिखित  उपन्यास नम्रता नेपालका पुस्तक पसलहरुमा उपलब्ध भएको छ । 

"/>
२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नम्रता’ उपन्यास अव बजारमा सर्वत्र उपलब्ध

२०७३, ७ फाल्गुन शनिबार ०६:२७

रोशन पोखरेल/फागुन ७, मोरङ । किशोर किशोरीको मनोविज्ञानमा आधारित कृष्ण अविरलद्धारा लिखित  उपन्यास नम्रता नेपालका पुस्तक पसलहरुमा उपलब्ध भएको छ । 

०४५ सालको झापाको सेरोफेरोमा लेखिएको यस उपन्यासमा छोराछोरीको विपरित लिंगी प्रतिको सामान्य आकर्षणलाई नि असामान्य ठानेर गालीगौलज गर्दा घटनाले कुन रुप लिन्छ भन्ने कुरा देखाइएको छ । 

खराव साथी र सस्कारको शिक्षाबाट कसरी किशोर किशोरी नराम्रो संस्कारमा पुग्दछन भन्ने बारेमा पुस्तकमा ज्यादै राम्रो रुपमा पात्रहरुलाई उपन्यासकार अविरलले समेटेका छन । 

नम्रता उपन्यास पढेपछि हरेक अभिभावकले आफ्ना छोराछोरी प्रति गर्दै आएको व्यवहारका बारे आत्मसमीक्षा गर्न बाध्य हुने छन् । किशोर किशोरीले चाहिँ हतारमा, उमेर नपुगी प्रेम गर्दा त्यसले जीवन बर्बाद पनि पार्न सक्ने रहेछ भन्ने कुरा थाहा पाउने छन ।

युवाहरु माझँमा दिन प्रति दिन पुस्तकको माग बढेको उपन्यासका लेखक कृष्ण अविरलले हामीलाई जानकारी दिनुभयो । 

असल  रुपमा कसरी युवा पुस्ताका मनोवैज्ञानिक रुपमा सिर्जनाहुने आवेग र प्रश्नलाई कसरी अभिभावकले बुझनुपर्छ भन्ने विषयमा केन्द्रित रहेको छ । अन्त्यमा नम्रता उपन्यासको सफलता व्यक्क्त गर्दछौ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना