-इन्द्र राइ 


कति कुदिहिडे , कति खोजी हिडे 

काहा मात्र खोजिन १

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... -इन्द्र राइ 


कति कुदिहिडे , कति खोजी हिडे 

काहा मात्र खोजिन १

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कविता मैले खोजिहिडेको भगवान

२०७३, १४ फाल्गुन शनिबार ११:३४

-इन्द्र राइ 


कति कुदिहिडे , कति खोजी हिडे 

काहा मात्र खोजिन १

खै काहा भेटिन्छौ , काहा हरायौ रु

सबैले यहि छ भन्छ्न् 

तर खै मैले कतै भेटिन तिमिलाइ 


भेट्न काहा सम्म पुगिन होला रु 

कति ढुग्गा हरुलाइ पो ढोगिनकि 

किन चुप चाप छौ रु

वरु भनी दिनु 

तिमी आफैमा छौ बालक भनेर ।।।।

धनाड्यको सरम पो परिनकि 

आफ्नै गुलामि बनेरपो हिडिनकि 

हिडिरहे।।।।।।।।

भेटिएनौ तिमी कहि कतै 

अझ सम्म बुझिन तिमिलाइ तिमी कहाँ हुन्छौ भनेर ।। १

 

सम्झे।। टोलाएर बसे एकान्तमा।।।।।।

एकाबिहानै  फुरफुर उडिहिडेको पुतलिलाइ देखे 

रङ्गिन रङ्गहरु पखेटा भरी बोकेर उडेको देखे ।।।

नजिकै रुखको डालिमा  खुसिका गित गाउदै , उफ्रदै गरेको चराहरुलाइ देख्छु  , बेखबर छ जिन्दगी १

न खानुको ठेगान छ  नत बस्नुको ठेगान 

कुन बेला बारिको भित्ता भित्ता लुक्दै आएर 

गुलेलिले हानी मार्ने हो त्यस्को पनि ठेगान छैन ।

तर पनि उ किन यति खुसी छ रुरुरुरु

हो।।।। बास्तबमा  त्यही हुनुहुन्छ भगवान १

जहाँ पानीको उकाली धारमा जोस सङ्ग 

तैरिने माछा सङ्गनी उहाँ तैरिनु हुन्छ १

निरन्तर बगिरहने खोला , नदिहरु शीत 

उहाँ बगिरहनु हुन्छ  

भगवान लाइ यहाँ धाम , त्यहा धाम 

खोजी हिड्नु हैन रैछ १


रुखको पात पात शीत थपडी मार्दै 

हल हलि नाचिरहनु हुन्छ ।।।

निष्पट अध्यारामा पनि जुनकिरिहरु शीत धिप धिप गर्दै  बल्नु हुन्छ १

   फेरि पनि।।।।।।

कमिलाको घरमा घर बनाएर बास्नु हुन्छ १

भगवान भगेराहरुको गुण  मा पनि  गुण  बनाएर बस्नु हुन्छ 

जुरेली चराको मधुर गित, सङ्गित 

  शीत पनि उहाँ गाईरहनु हुन्छ 


निष्पट अध्यारामा पनि जुनकिरिहरु सङ्ग 

धिप( धिप गर्दै उहाँ बल्नु हुन्छ १

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना