कमल घिमिरे, पाँचथर असोज२२ पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा गजल प्रतियोगिता सम्पन्न भएको छ । झापा र पाँचथरका श्रष्ठाहरुको जमघट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  कमल घिमिरे, पाँचथर असोज२२ पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा गजल प्रतियोगिता सम्पन्न भएको छ । झापा र पाँचथरका श्रष्ठाहरुको जमघट"/>
2026-08-25 12:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

कुम्मायकमा गजल प्रतियोगिता सम्पन्न ।

 कमल घिमिरे, पाँचथर असोज२२ पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा गजल प्रतियोगिता सम्पन्न भएको छ ।

झापा र पाँचथरका श्रष्ठाहरुको जमघट सम्मान तथा सुभकामना आदान प्रदान कार्यक्रमा कुम्मायक स्तरीय गजल प्रतियोगिता सम्पन्न भएको हो । कुम्मायक–कुसायक साहित्य प्रतिष्ठानको आयोजनामा संचालन भएको प्रतियोगितामा १२ जनाले सहभागीता जनाएका थिए । छनोटबाट प्रथम सन्तोष शेर्मा, दोस्रो मुस्कान सम्बाहाम्फे, तेस्रो गणिता चेम्जोङ, चौथो मदन आचार्य र पाँचौ उमेश रम्तेल भएका छन् । उनिहरुलाई नगत तथा प्रमाण पत्र बितरण गरिएको थियो । त्यस्तै कार्यक्रममा साहित्यको क्षेत्रमा योगदान पु¥याउनु हुने, प्रशिद्ध गजलकार प्राज्ञा बुँद राना, भाषा बिज्ञ हरिसचन्द्र लावती, लिम्बु गजलकार राजकुमार तेयुङ, गजलकार तथा पत्रकार लेखनाथ सिकारु, रमेश थापा लागायतका श्रष्टाहरुलाई सम्मान–पत्र प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अथिति तथा प्रशिद्ध गजलकार बुँद रानाले साहित्य, कला र संस्कृतिको शंरक्षणको लागि श्रष्ठाहरुले समाजमा ठुलो भूमिका खेल्ने गरेको भन्दै, कला र साहित्यको सधैव सम्मान गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले, श्रष्टाले लामो समय लगाएर सृजर्ना गरेका साहित्यिक रचनाहरुले समाज र राष्ट्रलाई सहि मार्गमा लाने बताउँनुभयो । सोही अवसरमा भाषा बिद्ध हरिस चन्द्र लावतीले, कुम्मायक गाउँपालिकाको कला सस्कृति र साहित्य सरक्षणको लागि कुम्मायक–कुसायक प्रतिष्ठानले खेलेको भूमिका महत्वपुर्ण भएको बताउँनु भयो । गाउँघरमा रहेका मातृभाषा, कला र सकृतिको संरक्षण गरि जीवन्त रुपमा बचाई राख्नु आजको आवश्यक्ता रहेको लावतीले जोड दिनुभयो । सोही गजल प्रतियोगितामा कुम्मायक गाउँपालिका उप–प्रमुख सिता आचार्य, ‘मेची पोष्ट’ राष्ट्रिय दैनिका प्रकाशक लेखनाथ सिकारु लगायतका बक्ताहरुले सुभकामना तथा बधाइ ब्याक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार