Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

२०८२, २४ चैत्र मंगलवार
अछाम - ACM

प्रीत लाउने मधुमासको, जुन चोरी लग्यौ

२०७३, १७ असार शुक्रबार ०६:२१

गीत खोस्यौ स्वर खोस्यौ,धुन चोरी लग्यौ
प्रीत लाउने मधुमासको, जुन चोरी लग्यौ
गीत बिनाको धुन बज्ने, भयो जिन्दगानी
हिरा जडित हाम्रो मनको, सुन चोरी लग्यौ
विश्वास घातको छुरा रोप्ने, कस्तो कला तिम्रो
बैगुनीको बिल्ला भिराइ, गुन चोरी लग्यौ
खल्लो जीवन बाँच्ने आधार,कस्ले दियो कुन्नि
स्वाद दिने यो जिन्दगीको, नून चोरी लग्यौ
बिना रापको ताप दिने, को होला त्यो जोडी
लाज पचाएर यो मनको, ऊन चोरी लग्यौ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू