2026-09-18 09:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साहित्यकार पागलको निधन

चैत १९, काठमाडौँ | पूर्वाञ्चलका प्रसिद्ध साहित्यकार उपेन्द्र पागलको आज ७७ वर्षका उमेरमा निधन भएको छ । एक वर्षदेखि दमरोगबाट पीडित  पागलको आफ्नो जन्मस्थान सुनसरी, मधेशा ७  मा निधन भएको हो । 

उनि निबन्ध, कथा, कविता, समालोचना र चित्रकलामा प्रसिद्ध थिए । उनका ११ कृति प्रकाशित छन् । हाल उनले उराँव जातिका बारेमा लेख्दै गरेको  डा भीम खतिवडाले जानकारी दिए । उनको आजै इटहरीस्थित बूढीगङ्गाघाटमा दाहसंस्कार गरियो । उनका छ छोरी छन् । 

साहित्यकार पागल पछिल्ला दुई वर्ष स्वाथ्य समस्याले निकै गलेका थिए । चार महिनादेखि उनी घरमा भन्दा धेरै अस्पतालमा बसेका थिए । अस्पताल र घर ओहोरदोहोर गर्दा पनि उनमा आफ्नो प्रकासोन्मुख पुस्तक ‘उरावँः जाति र संस्कृति’को अत्यधिक चासो थियो । 

आज दिँउसो २:२५ मा पागलको देहवासन भएपछि उनको उराँव जातिबारेको पुस्तक लोकार्पण गर्ने सपना पूरा हुन पाएन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई