2026-09-14 12:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारत र पाकिस्तानबीचको तनाव व्यापक क्षेत्रीय युद्ध वा आणविक द्वन्द्वमा परिणत नहुने: उपराष्ट्रपति भान्स

काठमाडौँ । अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले भारत र पाकिस्तानबीच जारी द्वन्द्वमा आफ्नो देश सामेलन नहुने बताएका छन्। फक्स न्युजसँगको अन्तर्वार्तामा भान्सले भनेका छन्, ‘हामीले गर्न सक्ने भनेको दुवै देशलाई तनाव कम गर्न प्रोत्साहन गर्ने कोसिस हो, तर मूल रूपमा हामी युद्धमा सहभागी भइरहेका छैनौँ। त्यो हाम्रो काम होइन।’

उनले अगाडि भनेका छन्, ‘यसको यो मुद्दालाई नियन्त्रण गर्ने अमेरिकाको क्षमतासँग कुनै सम्बन्ध छैन… हामी कूटनीतिक माध्यमबाट यस मुद्दामा हाम्रा प्रयास जारी राख्नेछौँ।’ यस अन्तर्वार्तामा उनले भारत र पाकिस्तानबीचको यो तनाव व्यापक क्षेत्रीय युद्ध वा आणविक द्वन्द्वमा परिणत नहुने आशा पनि व्यक्त गरेका छन्।

अप्रिल २२ मा जम्मु कश्मीरको पहलगाममा आक्रमण हुँदा जेडी भान्स आफ्ना श्रीमती र बच्चाहरूसहित भारत भ्रमणमा थिए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ