2026-10-07 07:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुष्पकमल दाहालले अब बेपत्ता योद्धा कोही जीवित नभएको बताए

काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब बेपत्ता योद्धा कोही जीवित नभएको बताएका छन् ।

बुधबार रूकुम पूर्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले बेपत्ता योद्धा कोही जीवित नरहेको बताएका हुन् । माओवादी मध्यपहाडी लोकमार्ग जागरण अभियानको क्रममा त्यहाँ पुगेका प्रचण्डले भने, ‘अब बेपत्ता योद्धा भन्ने अब छैन, खाली मुखले भन्ने मात्रै हो, सबै शहीद भइसके । कोहि जीवित छैनन् ।’

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले राज्यले प्रक्रिया पुर्‍याएर कानुनी रूपले नभनेसम्म मात्रै बेपत्ता भन्नुपर्ने बाध्यता रहेको उनले बताए । ‘तर अब राज्यले प्रक्रियाबाट गएर कानुनी रूपले उहाँहरू हुनुहुन्न नभनेसम्म हामीले बेपत्ता भन्नुपर्ने बाध्यता मात्रै बाँकी छ,’ उनले भने ।

उनले सबै बेपत्ताका परिवारले उनीहरू शहफद भइसकेको मानसिकता बनाउन आग्रह गरे । ‘ बेपत्ता योद्धाका परिवारजनले मानसिकता बनाउनुहोला, उहाँहरू पनि महान शहीदकै क्याटगोरीमा आउनुहुन्छ, उहाँहरुलाई पनि हामी शहीद कै सम्मान गर्छौं, शहीद परिवारले पाउने सबै सम्मान र सुविधा बेपत्ता योद्धाका परिवारले पनि पाउनु हुन्छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाशको प्रस्ताव पारित, निराशा होइन, आशा र भरोसाको कांग्रेस बनाउने गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए