2026-10-07 01:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नेपालमा हिन्दु राष्ट्र र राजसंस्थाको माग गर्दै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापन पत्र

काठमाडौँ | ‘नेपाल हिन्दु राष्ट्र पुनर्स्थापना मञ्च’ नामक एक राजसंस्था समर्थक समूहले नेपालमा हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापन पत्र पठाएको छ।

हाल काठमाडौँमा हिन्दु राष्ट्र र राजसंस्थाको समर्थनमा जारी प्रदर्शनहरूसँग मेल खाने गरी सो मञ्चले भारतको राजधानी नयाँ दिल्लीस्थित ‘प्रेस क्लब अफ इण्डिया’ मा पत्रकार सम्मेलनको आयोजना गरेको थियो। सो अवसरमा भारतका राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गर्न अन्तर्राष्ट्रिय स्तरमा नैतिक, कूटनीतिक तथा रणनीतिक समर्थन प्रदान गर्न आग्रह गरिएको जनाइएको छ।

मञ्चका अन्तर्राष्ट्रिय संस्थापक अध्यक्ष डा. इन्जिनियर विष्णुप्रसाद बरालले , गणतन्त्र स्थापना भएको १७ वर्षमा नेपालले अपेक्षित विकास र स्थायित्व हासिल गर्न नसकेको दाबी गर्दै हिन्दु राष्ट्रसहितको राजसंस्था आवश्यक रहेको तर्क प्रस्तुत गरेका छन्।

उनले भारतबाट अन्तर्राष्ट्रिय दबाब सृजना गर्न सुरु गरिएको, सोही अभियान अन्तर्गत भारतीय राष्ट्रपति र प्रधानमन्त्रीसमक्ष ज्ञापन पत्र पठाइएको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’