2026-10-07 01:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रहरीद्वारा गाडी स्कर्टिङ जारी, आज पोखराबाट १७ वटा गाडी स्कर्टिङ गर्दै

काठमाडौँ | यातायात व्यवसायीको बन्दका कारण पोखरामा अलपत्र परेका यात्रुहरूलाई प्रहरीले स्कर्टिङ गरेर गन्तव्यतर्फ पठाएको छ।

गाडी नचलेपछि पोखरामा रोकिएका यात्रुहरूलाई सोमबार बिहान प्रहरीको स्कर्टिङमा १७ वटा बसमार्फत गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतलेजनाएका छन्।

डीएसपी बस्नेतको कमाण्डमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालित भई बिहान सवा १० बजे स्कर्टिङ कार्य सम्पन्न गरिएको हो। सशस्त्र प्रहरी निरीक्षक रमेश कँडेलको नेतृत्वमा सशस्त्र प्रहरी बल नेपाल, नम्बर २४ गण कालिकाबाट टोली खटिएको थियो।

जम्मा ५६४ जना यात्रुलाई गन्तव्यमा पठाइएको,  काठमाडौँका लागि १४ वटा तथा नारायणगढ (चितवन) का लागि ३ वटा गरी कुल १७ वटा बस प्रयोग गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’