2026-09-15 05:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

म्यानमारबाट तीन नेपालीको उद्धार, काठमाडौँ फर्काइए

काठमाडौँ । म्यानमारको मेवाडी क्षेत्रमा अलपत्र परेका तीन नेपाली नागरिकलाई उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले, थाई सरकारले उपलब्ध गराएको सहयोगमा उनीहरूको उद्धार गरी बुधबार काठमाडौँ पठाएको हो।

अनलाइन स्क्यामिङ कार्यमा संलग्न गरिएका नेपाली नागरिकहरूलाई म्यानमारको मेवाडीबाट उद्धार गरी थाइल्यान्डको बैंकक हुँदै २०८२ जेठ २१ गते तीन जना पुरुषलाई नेपाल फर्काइएको छ।

उद्धार गरिएका ती नेपाली अवैध रूपमा रोजगारीको प्रलोभनमा परेका थिए।

साथै, दूतावासले वैदेशिक रोजगारीमा जान चाहने नेपालीलाई नेपाल सरकारद्वारा तोकिएका मापदण्ड अनुसार श्रम स्वीकृति लिएर मात्र विदेश जान अनुरोध गरेको छ।

दूतावासले विशेषगरी कम्बोडिया, लाओस, म्यानमार, र थाइल्यान्ड लगायतका मुलुकहरूमा छिटो र धेरै पैसा कमाउने प्रलोभनमा नफस्न आग्रह गर्दै यस्ता जोखिमयुक्त गन्तव्यतर्फ नजान चेतावनी दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ