2026-10-07 11:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

संसदको गतिरोध अन्त्यका लागि सभामुख घिमिरेको प्रयास जारी

काठमाडौँ । संसदमा जारी गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले प्रयास जारी राखेका छन्।

सभामुख घिमिरेले संसद बैठकको तोकिएको समयभन्दा अगावै सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन्।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सभामुखले नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।

गत जेठ १५ गते संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत भएको भए पनि त्यसयता प्रतिनिधि सभा बैठक सञ्चालनमा आउन सकेको छैन।

प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै विरोध जनाएपछि संसदको प्रक्रिया अघि बढ्न सकेको छैन। यसका कारण बजेटमाथिको छलफलसमेत सुरु हुन सकेको छैन।

यसैबीच, प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजेका लागि तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ