2026-11-01 11:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बजेट पारित गर्न मधेस प्रदेश मन्त्रिपरिषद्को बैठक

काठमाडौँ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट पारित गर्ने तयारीस्वरूप मन्त्रिपरिषद्को बैठक बोलाएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, आज दिउँसोदेखि बैठक सञ्चालनमा रहेको छ।

संविधानअनुसार बजेट सदनमा प्रस्तुत गर्नु अगावै मन्त्रिपरिषदबाट स्वीकृत हुनुपर्ने व्यवस्था अनुसार बैठक बोलाइएको हो। मुख्यमन्त्री सतिस सिंहका अनुसार बजेटसम्बन्धी अन्तिम छलफल र पारित प्रक्रिया बैठकमार्फत अघि बढाइएको छ।

यो वर्ष मधेस प्रदेश सरकारको बजेटको आकार केही वृद्धि हुने भएको छ। सरकारले झन्डै २ अर्बले वृद्धि गरी करिब ४६ अर्बको हाराहारीमा बजेट ल्याउने तयारी गरिएको छ।

मन्त्रिपरिषदबाट बजेट पारित भइसकेपछि प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्ने सरकारको योजना छ। यद्यपि अपरान्ह ४ बजेका लागि तय गरिएको सदन बैठक, मन्त्रिपरिषद्को बैठक अझै जारी रहेकाले अझै सुरु हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द