२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

सर्लाहीमा साढे ४२ लाख बराबरको भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा

२०८२, ४ असार बुधबार १३:३८

काठमाडौँ । सर्लाही प्रहरीले साढे ४२ लाख भन्दा बढी मूल्य बराबरका भन्सार छलीका सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ।

बुधबार बिहान चेकिंग गर्ने क्रममा वीरगन्जबाट इटहरीतर्फ गइरहेको बा ५ ख ३६० नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो। इलाका प्रहरी कार्यालय करमैयाको टोलीद्वारा नियन्त्रणमा लिएको उक्त ट्रकका चालकसँग सामान ढुवानीसम्बन्धी आवश्यक कागजात नभेटिएको र प्रस्तुत कागजातहरू पनि शंकास्पद देखिएपछि कारबाही अगाडि बढाइएको सर्लाही प्रहरीले जनाएको छ।

प्रहरीका निमित्त प्रवक्ता बालिष्टर सिंहका अनुसार, ट्रकमा टायर, किसमिस, छाता, कस्मेटिक्स लगायतका सामग्री लोड गरिएको थियो। ती सबै सामग्री भन्सार प्रक्रियाबाट बाहिर लैजान खोजेकोमा नियन्त्रणमा लिई थप अनुसन्धानका लागि पथलैया राजश्व कार्यालयमा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ