2026-11-01 11:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

सर्लाहीमा साढे ४२ लाख बराबरको भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा

काठमाडौँ । सर्लाही प्रहरीले साढे ४२ लाख भन्दा बढी मूल्य बराबरका भन्सार छलीका सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ।

बुधबार बिहान चेकिंग गर्ने क्रममा वीरगन्जबाट इटहरीतर्फ गइरहेको बा ५ ख ३६० नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो। इलाका प्रहरी कार्यालय करमैयाको टोलीद्वारा नियन्त्रणमा लिएको उक्त ट्रकका चालकसँग सामान ढुवानीसम्बन्धी आवश्यक कागजात नभेटिएको र प्रस्तुत कागजातहरू पनि शंकास्पद देखिएपछि कारबाही अगाडि बढाइएको सर्लाही प्रहरीले जनाएको छ।

प्रहरीका निमित्त प्रवक्ता बालिष्टर सिंहका अनुसार, ट्रकमा टायर, किसमिस, छाता, कस्मेटिक्स लगायतका सामग्री लोड गरिएको थियो। ती सबै सामग्री भन्सार प्रक्रियाबाट बाहिर लैजान खोजेकोमा नियन्त्रणमा लिई थप अनुसन्धानका लागि पथलैया राजश्व कार्यालयमा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द