२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

१४ सरकारी अस्पतालमा क्यान्सरको सहुलियतपूर्ण उपचार उपलब्ध गराउने

२०८२, ५ असार बिहीबार १२:१७

काठमाडौँ । सरकारले देशभरका १४ सरकारी अस्पतालमार्फत क्यान्सर रोगको सहुलियतपूर्ण उपचार उपलब्ध गराउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सातवटै प्रदेशमध्ये बागमती र कोशी प्रदेशका १४ अस्पतालबाट यो सेवा सञ्चालनमा ल्याइनेछ।

क्यान्सर उपचारअन्तर्गत शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी, आवश्यक औषधि, शय्या सुविधा तथा प्रयोगशाला सेवा सहुलियत दरमा प्रदान गरिनेछ।

मन्त्रालयले जानकारी दिएको अनुसार, यी १४ अस्पतालबाट सहुलियतमा सेवा लिन विपन्न वर्गका बिरामीहरूले आफ्नो स्थायी बसोबास भएका वडाको सिफारिस र पालिकाको सिफारिसपत्रसहित सम्बन्धित अस्पतालमा सम्पर्क गर्नुपर्नेछ।

उपचार खर्चमा एक लाख रुपैयाँसम्मको सहुलियत दिइने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै