२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इरानद्वारा इजरायली अस्पतालमा क्षेप्यास्त्र आक्रमण, दर्जनौँ घाइते

२०८२, ५ असार बिहीबार १४:३३

काठमाडौँ । इरानले इजरायलको दक्षिणी क्षेत्रमा रहेको एक अस्पतालमा क्षेप्यास्त्र आक्रमण गरेको आरोप इजरायलले लगाएको छ। आक्रमणमा धेरै सर्वसाधारण घाइते भएको इजरायली अधिकारीहरूले बताएका छन्।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले एक्स ( ट्विटर) मा पोस्ट गर्दै भनेका छन्, “आज बिहान इरानी आतङ्ककारी तानाशाहहरूले सोरोका अस्पताल र बेरशेबाका बासिन्दामाथि मिसाइल प्रहार गरेका छन्।” उनले थप लेखेका छन्, “इरानले यसको पूर्ण मूल्य चुकाउनेछ।”

इजरायलको आपत्कालीन सेवा संस्था म्यागेन डेभिड एडोम (एमडीए) का अनुसार, आक्रमणमा कम्तीमा ३२ जना घाइते भएका छन्, जसको हाल उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन