२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

आज प्रधानमन्त्रीको प्रश्नोत्तर अकार्यक्रम, रास्वपाको अवरोध जारी रहने

२०८२, ६ असार शुक्रबार १२:१४

काठमाडौँ । प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अवरोधबाट अछुतो रहने देखिएको छ।

सभामुख देवराज घिमिरेले रास्वपालाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष संवादलाई शालीन र व्यवस्थित बनाउन आग्रह गरेका थिए। तर रास्वपाले आफ्ना विरोधका कार्यक्रम जारी रहने बताए।

सभामुख घिमिरेले शुक्रबार बिहान संसद भवन, नयाँ बानेश्वरस्थित कार्यकक्षमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलाई बोलाएर प्रधानमन्त्रीको सम्बोधनका बेला होहल्ला नगर्नु आग्रह गरेका थिए।

तर प्रमुख सचेतक परियारले रास्वपाको विरोध निरन्तर जारी रहने जानकारी दिएका छन्।

प्रतिनिधिसभाको शुक्रबार बिहान ११ बजेका लागि निर्धारण गरिएको बैठक तोकिएको समयमा सुरु हुन सकेको छैन। आजको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम पहिलो कार्यसूचीका रूपमा समावेश गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन