२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

काठमाडौं — दिल्ली इकोनोमिक क्लास टिकट महँगो: सांसद महासेठको चिन्ता

२०८२, ८ असार आईतवार ११:४८

काठमाडौँ । नेकपा एमालेका सांसद रघुवीर महासेठले काठमाडौं–दिल्ली हवाई यात्राको इकोनोमिक क्लासको टिकट मूल्य अत्यधिक भएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आजको बैठकमा बोल्दै उनले नेपाली यात्रुहरू दिल्ली जानका लागि ६० हजारदेखि ८० हजार रुपैयाँसम्म तिर्न बाध्य हुनु दुःखद भएको बताए।

उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले टिकट मूल्य नियन्त्रणमा ल्याउने विषयमा आवश्यक पहल गर्नुपर्ने उल्लेख गरे।

बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ बारे सैद्धान्तिक छलफलसमेत भएको थियो। सांसद महासेठले हवाई सेवाको पहुँच र गुणस्तर सुधार गर्नसाथै मूल्यसम्बन्धी विषयमा पनि गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन