२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ऋण चुक्ता गर्न नसकेपछि धनुषा सिमेन्ट उद्योग लिलामीमा

२०८२, १६ असार सोमबार १४:२४

काठमाडौँ । ऋण चुक्ता गर्न नसकेपछि धनुषा सिमेन्ट उद्योग लिलामीमा गएको छ। व्यवसायीद्वय श्याम सुन्दर अग्रवाल र प्रमोदराज अग्रवालले सञ्चालन गर्दै आएको धनुषा सिमेन्ट उद्योगले कुमारी बैंकबाट लिएको ऋण चुक्ता गर्न नसकेपछि लिलामीमा गएको हो।

कुमारी बैंकले सञ्चालकद्वय सँगै जमानीकर्ताको तीन पुस्ते विवरण सार्वजनिक गर्दै ऋण चुक्ता गर्न बोलएको थियो। माघ ७ गते बैंकले ३५ दिने सूचना जारी गर्दै ऋण तिर्न भने पनि चुक्ता गर्न नआएपछि बैंकले कम्पनीको नाममा रहेको सम्पत्ति लिलामीमा राखेको हो।

उद्योगले उक्त समयमा ऋण चुक्ता गर्न नआएपछि बैंकले पुन दोस्रो पटक सूचना निकाल्दै उद्योगको नाममा रहेको सम्पूर्ण जग्गा एकैपटक लिलामीमा चढाएको छ।

बैंकले असार १५ गतेसम्म लिलामीमा खरिद गर्न भनेको थियो। उद्योग विभागमा २०७५ सालमा दर्ता भई सञ्चालनमा आएको धनुषा सिमेन्ट इन्ड्रस्टिज प्रालिको स्वामित्वमा रहेका सम्पत्ति लिलाम गरेर बैंकले ऋण असुली गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल