२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजेशलाई राजनीतिमा आउन चौधरीको आग्रह

२०८२, १५ श्रावण बुधबार १५:२७

काठमाडौँ | कमैलाई थाहा छ, रेशम चौधरी र राजेशपायल राई धेरै पुराना मित्र हुन् । यी दुईले काठमाडौंमा सँगै पढे र संघर्ष गरे | केही दिनअघि यी दुईजनाबीच भण्डै दुई दशकपछि भेट भयो । राजेशपायल राईले रेशमलाई आफ्नो स्टुडियोमा बोलाएका थिए । त्यहाँ यी दुईजनाले मिडियासँग भलाकुसारी पनि गरे ।

 

त्यतिबेला यी दुईले पुराना दिनहरू सम्झिए । आफू काठमाडौंमा आउनुभन्दा अघिदेखि नै राजेशपायल निकै हिट कलाकार रहेको र उनी क्याम्पसको विद्यार्थी राजनीतिमा पनि सक्रिय रहेको रेशले सम्झिए । चौधरी यतिबेला नागरिक उन्मुक्ति पार्टीका संरक्षक छन् । रेशम र राजेशपायलको पछिल्लो भेट रोचक रह्यो । यो भेटमा रेशमले राजेशपायललाई राजनीतिमा आउन आग्रह गरे ।

 

त्यतिमात्र होइन, गायक राईलाई सांसद बनाउनेदेखि उस्तै परे मन्त्री समेत बनाउने बताए । रेशमको यो आग्रहलाई राजेशपायलले ठटटको रुपमा लिए । प्रतिक्रियामा हाँसीमात्र रहे । यी भिडियो सामाजिक संजालमा आएपछि राईका फ्यानले उनलाई राजनीतिमा आउन सल्लाह दिइरहेका छन् । कतिपयले आउन नहुने बताउँदै राजनीतिमा आएमा करिअर सकिने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल