2026-09-13 04:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हत्कडी लगाएको व्यक्त्ति बूढानीलकण्ठमा देखा,हत्कडी लगाउँदा लगाउँदै फरार भएका २० वर्षीय राय

काठमाडौँ | सोमबार बिहान सवा ६ बजेतिर बूढानीलकण्ठ नगरपालिका–२ भंगाल दूधडेरी नजिक हातमा हत्कडी लगाएको एक मानिस देखा परे ।

प्रहरी पनि नभएको र वरपर साथमा कोही देखा नपरेपछि स्थानीय अचम्ममा परे । एक स्थानीयले प्रहरी प्रभाग बूढानीलकण्ठमा खबर गरे–‘हत्कडीसहितका मान्छे फेला परेको छ ।’ लगत्तै प्रभागको टोली घटनास्थल पुग्यो । स्थानीयले भनेजस्तै हत्कडी लगाएका एक व्यक्ति त्यहाँ पक्राउ परे । हत्कडीसहित पक्राउ परेका ती व्यक्ति थिए २० वर्षीय दिलीप राय ।

रायलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले लागुऔषधसहित पक्राउ गरेको थियो । पक्राउ गरेर प्रहरीले हत्कडी लगाउँदा लगाउँदै उनी फरार भएको पाइएको छ ।
पक्राउ परेका उनलाई लागुऔषध नियन्त्रण ब्युरोको जिम्मा लगाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले