2026-10-05 06:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पलाई मोदीको चर्को जवाफ: देश हितको लागि ‘जति नै मूल्य चुकाउन परे पनि म तयार छु’

काठमाडौँ | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा भारतबाट आउने सामानमाथि भन्सारमा अतिरिक्त भन्सार महसुल (ट्यारिफ) बढाउने घोषणा गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो प्रतिक्रिया आएको छ । एमएस स्वामिनाथन शताब्दी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्ने क्रममा मोदीले घुमाउरो तरिकाले ट्रम्पलाई जवाफ दिएका हुन् ।

उनले आफ्नो लागि भारतीय किसानहरूको हित सर्वोच्च प्राथमिकता भएको र यसको लागि जति नै मूल्य चुकाउन परे पनि तयार रहेको बताएका छन् ।

‘भारतले किसान, माझी र दुग्ध उत्पादकहरूको हितमा कहिल्यै सम्झौता गर्नेछैन । मलाई व्यक्तिगत रूपमा थाहा छ, मैले यसको लागि ठुलो मूल्य चुकाउनुपर्नेछ, तर म यसको लागि तयार छु । आज, भारतका किसान, माझी र दुग्ध उत्पादकहरूको लागि तयार छ’ कार्यक्रममा मोदीले भनेका छन् ।

उनको यो अभिव्यक्तिलाई ट्रम्पको ट्यारिफसँग जोडेर हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर