२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपा नेता पार्थिवेन्द्रको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति

३० श्रावण २०८२, बिहीबार १७:०३

काठमाडौँ | नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता पार्थिवेन्द्र उपाध्यायले सिंगो प्रेस जगतलाई लाञ्छना लगाउने गरी दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ।

रुपन्देहीमा हुने उपनिर्वाचनका सन्दर्भमा आयोजित कार्यक्रममा उपाध्यायले केही दिन अघि पत्रकार तथा सिंगो पत्रकारिता क्षेत्रलाई बदनाम गराउने गरी तथ्यहीन अभिव्यक्ति दिएको महासंघ गण्डकी प्रदेश समितिले जनाएको छ।

‘राजनीतिक दलका जिम्मेवार नेताको यसप्रकारको अमर्यादित टिप्पणीप्रति महासंघ भर्त्सना गर्दछ’ महासंघका महासचिव रामप्रसाद दाहालले बिहीबार विज्ञप्ति प्रकाशित गरी भनेका छन्, ‘साथै, महासंघ प्रेस स्वतन्त्रता तथा पत्रकारको पेशाको सम्मान गर्न र तथ्यहीन अभिव्यक्ति नदिन सम्बन्धित पक्षसंग जोडदार माग गर्दछ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने