२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खुल्यो स्वस्तिक लघुवित्तको आइपीओ

२०८२, ३१ श्रावण शुक्रबार १२:२६

काठमाडौँ | स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आजबाट सर्वसाधारणको लागि आइपीओ खोलेको छ। कम्पनीले सर्वसाधारणको लागि एक लाख ९५ हजार एक सय ९५ कित्ता सेयर जारी गरेको हो। वैदेशिक रोजगारमा रहेकालाई कम्पनीले सेयर जारी गरिसकेको छ।

सर्वसाधारणले भदौ ३ गतेसम्म आइपीओमा आवेदन दिन सक्नेछन्। न्यूनतम १० तथा अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। यो अवधिसम्म पुरै सेयर बिक्री नभए भदौ ११ गतेसम्मलाई आवेदन खुल्नेछ।

अनलाइन प्रणाली मेरो सेयर तथा आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सकिनेछ। कम्पनीको सेयर बिक्री प्रवन्धकमा नविल इन्भेस्टमेन्ट बैंकिङ छ।
सिरहा जिल्लाको लाहानमा प्रमुख कार्यालय रहेको यो प्रादेशिक स्तरको लघुवित्त हो। कम्पनीले इक्रा नेपालबाट बी रेटिङ प्राप्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण