२५ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवाले तामझामसहित पार्टीमा स्वागत गरे, आज कांग्रेसले पार्टीबाट निकाल्यो

३१ श्रावण २०८२, शुक्रबार १८:१३

काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार सानेपास्थित मुख्यालयमा महोत्तरीका देवेन्द्र यादवलाई पार्टी प्रवेश गराउँदै स्वागत गरे । उनै यादवलाई देउवाले स्वागत गरेको दोस्रो दिनमै कांग्रेसले पार्टीबाट निकालेको छ ।

यादवविरुद्ध फौजदारी कानुनी कारबाही प्रक्रिया चलिरहेको खुलेपछि शुक्रबार उनको पार्टी सदस्यता खारेज गरिएको कांग्रेसले जनाएको छ । यादवलाई पार्टी प्रवेश गराउनेहरूबारे पनि खाेजीनिती भइरहेको कांग्रेस मुख्य सचिव कृष्ण पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् 532621445_1331249648362619_507387277024363956_n-1755259485.jpg

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने