२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

२०८२, ३२ श्रावण शनिबार १०:३८

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नप्रकार छन् ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४२, आलु रातो प्रतिकिलो ५१, आलु रातो (भारतीय) प्रतिकिलो ३२, आलु रातो (मुडे) प्रतिकिलो ४५, आलु सेतो प्रतिकिलो ३९, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४२, गाजर (लोकल) प्रतिकिलो १२०, गाजर (तराई) प्रतिकिलो १००, काउली (लोकल) प्रतिकिलो २५, बन्दा (तराई) प्रतिकिलो २०, काउली स्थानीय प्रतिकिलो १२०, काउली (ज्यापु) प्रतिकिलो १३०, काउली (तराई) प्रतिकिलो ११०, रातो मूला प्रतिकेजी ६०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ५०, भन्टा लाम्चो प्रतिकिलो २५, भन्टा डल्लो प्रतिकिलो ४०, तने बोडी प्रतिकिलो ९० र मकै बोडी प्रतिकिलो ७० कायम भएको छ ।

 

यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो १२०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १२०, घिउ सिमी (राज्मा) प्रतिकिलो १४०, टाटे सिमी प्रतिकिलो ७०, भटमास कोसा प्रतिकिलो १२०, तीतो करेला प्रतिकिलो ५०, लौका प्रतिकिलो ९०, परबर (लोकल) प्रतिकिलो ८०, परबर (तराई) प्रतिकिलो ८०, चिचिण्डो प्रतिकिलो ५०, घिरौला प्रतिकिलो ५०, झिगुनी प्रतिकिलो ८०, फर्सी पाकेको प्रतिकिलो ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ५०, सलगम प्रतिकिलो ८०, भिण्डी प्रतिकिलो ७० कायम गरिएको छ ।

त्यसैगरी, पिँडालु प्रतिकिलो ७०, स्कूस प्रतिकिलो ४०, रायोसाग प्रतिकिलो ८०, पालुङ्गो साग प्रतिकिलो ८०, तोरीको साग प्रतिकिलो ८०, हरियो प्याज प्रतिकिलो ९०, च्याउ (कन्य) प्रतिकिलो १८०, च्याउ (डल्ले) प्रतिकिलो ४००, कुरिलो प्रतिकिलो ४००, निगुरो प्रतिकिलो ९० निर्धारण गरिएको छ ।

 

ब्रोकाउली प्रतिकिलो २५०, चुकुन्दर प्रतिकिलो ७०, सजिवन प्रतिकिलो २००, रातो बन्दा प्रतिकिलो ३८०, जिरीको साग प्रतिकिलो १००, सेलरी प्रतिकिलो १५०, पार्सले प्रतिकिलो १३००, सौफको साग प्रतिकिलो १६०, पुदिना प्रतिकिलो ४००, गान्टेमुला प्रतिकिलो ९०, इमली प्रतिकिलो १९०, तामा प्रतिकिलो १२०, तोफु प्रतिकिलो १२० र गुन्द्रुक प्रतिकिलो ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २५०, स्याउ (फुजी) प्रतिकिलो ३५०, केरा (दर्जन) १५०, कागती प्रतिकिलो १५०, अनार प्रतिकिलो ४००, आँप (चोसा) प्रतिकिलो २२०, सुन्तला (भारतीय) प्रतिकिलो ३५०, तरबुजा हरियो प्रतिकिलो ८०, मौसम प्रतिकिलो १६०, जुनार प्रतिकिलो २५०, भुइँकटहर प्रतिगोटा १६०, काँक्रो (लोकल) प्रतिकिलो ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो २५,खकटहर प्रतिकिलो ५०, नास्पाती (लोकल) प्रतिकिलो १००, नास्पाती (चाइनिज) प्रतिकिलो २५०, मेवा (नेपाली) प्रतिकिलो ६०, मेवा (भारतीय) प्रतिकिलो १००, अम्बा प्रतिकिलो २५० र लप्सी प्रतिकिलो ६०, किबी प्रतिकिलो ४०० र आभोकाडो प्रतिकिलो ३०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ५०, खुर्सानी हरियो माछे प्रतिकिलो ७०, खुर्सानी अकबरे प्रतिकिलो ३००, भेडे खुर्सानी प्रतिकिलो १२०, लसुन हरियो प्रतिकिलो १२०, हरियो धनियाँ प्रतिकिलो ३००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो १६०, छ्यापी सुकेको प्रतिकिलो २००, छ्यापी हरियो प्रतिकिलो १३०, माछा सुकेको प्रतिकिलो १०००, ताजा माछा (रहु) प्रतिकिलो ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो २८०, ताजा माछा (छडी) प्रतिकिलो २४०, राजा च्याउ प्रतिकिलो ३०० र सिताके च्याउ प्रतिकेजी १००० निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण