२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपसभामुख हटाउने प्रयास भइरहेको छ,यो सरकारको निरङ्कुशता हो: प्रचण्ड

३ भाद्र २०८२, मंगलवार १४:००

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेले तानाशाही प्रवृत्ति देखाइरहेको बताएका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बिहान बसेको पदाधिकारी बैठकमा माओवादी प्रमुख सचेतक हितराज पाण्डेलगायतका पदाधिकारी, केही सांसदले उपसभामुख इन्दिरा रानालाई हटाउने प्रयास भएको विषयमा प्रचण्डलाई सोधेका थिए।

त्यसको जवाफ दिने क्रममा प्रचण्डले सरकार निरंकुश बनेको बताएका हुन्।

 

‘सरकार झन् निरङ्कुश चरित्र देखाउँदैछ,’ प्रचण्डले भनाइ उदृत गर्दै सचिव दिनानाथ शर्माले भने, ‘उपसभामुख हटाउने प्रयास भइरहेको छ, यो सरकारको निरङ्कुशता हो। दुई दलीय निरङ्कुशता हो, एकपछि अर्काे गर्दै प्रकट भइरहेको छ।’

उपसभामुख हटाउनकै लागि कांग्रेस र एमाले सांसदहरूले अहिले हस्ताक्षर संकलन गरिरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो