खेलकुद | मकवानपुर - MKW


रग्बी सेभेन्सको उपाधि हेटौँडा र कर्णालीलाई

Posted on June 10, 2023 | views : 365 | मकवानपुर - MKW

जेठ २७, मङ्गलबारे | यू–२० राष्ट्रिय रग्बी सेभेन्सको उपाधि कर्णाली रग्बी क्लब र हेटौँडा रगर्सले जितेका छन् । इलामको माई नगरपालिका–४ शुक्रबारे खेलमैदानमा आज सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कर्णाली र महिलातर्फ हेटौँडा विजयी भएको हो ।  कर्णालीले कटारी रग्बी क्लबलाई १५–५ अङ्कले तथा हेटौँडाले हिमालयन

Read More

हेटौँडामा मिनी रङ्गशाला निर्माण गरिँदै

Posted on March 05, 2021 | views : 2170 | मकवानपुर - MKW

फागुन २१, मकवानपुर | वाग्मती प्रदेशको राजधानी हेटौँडा बजारमा अवस्थित क्याम्पाडाँडा नजिकको खेलमैदानलाई मिनी रङ्गशाला बनाउने काम थालिएको छ । खेलमैदानको वरपर आठ लेनको ४०० मिटर लामो एथलेटिक्स ट्र्याक निर्माण शुरु भएको हो । ट्र्याक निर्माणका लागि हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ मा रु ११

Read More

नाइन ए साइड फुटबल प्रतियोगिता : चुरियामाइ र कालिदेबी टोल बिजयी

Posted on October 13, 2020 | views : 1550 | मकवानपुर - MKW

असोज २७, मकवानपुर  हेटौंडा चौधमा जारी टोल बिकास सस्था स्तरीय नाइन ए साइड फुटबल प्रतियोगिताको आजको खेलमा चुरियामाइ टोल बिकास सस्था र कालिदेवी टोल बिकास सस्था बिजयी भएको छ । आज भएको पहिलो खेलमा चुरियामाइ टोल बिकास सस्थाले गौरी टोल बिकास सस्थालाइ ४-० गोल अन्तरले पराजित गर्यो चुरियामाइ का लागि खेलक

Read More

सो क्योकुसिन कराँते मकवानपुमा जोशी

Posted on January 04, 2019 | views : 1894 | मकवानपुर - MKW

पुष २०, हेटौंडा । सो क्युकोसिन कराँते संघ मकवानपुको अध्यक्षमा सुन्दरकुमार जोशी निर्वा्चित भएका छन् । हेटौंडामा शुक्रबार भएका भेलाले जोशीको अध्यक्षतामा ११ सदस्य जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा राजन दाहाल, बिनोदमान श्रेष्ठ, सचिब राजेन्द्र पोखरेल, कोषाध्यक्ष मनोज ढोडारी रहेका छन् । 

Read More

‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा शुरु, खेलाडी दर्ताको समय छ दिन थपियो

Posted on September 15, 2018 | views : 9836 | मकवानपुर - MKW

कुमार चौलागाई | भदौ ३०, काठमाडौँ | तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनु

Read More

मकवानपुरबाट ३ खेलाडी साफ सुजुकी कप २०१८ का लागि छनोट

Posted on August 27, 2018 | views : 1604 | मकवानपुर - MKW

भदौ ११, मकवानपुर | साफ सुजुकी कप २०१८ का लागि मकवानपुरबाट ३ खेलाडी राष्ट्रिय फुटबल टोलीमा परेका छन् । मकवानपुरबाट गोल किपर एलन न्यौपाने, अन्जन बिष्ट र सुनिल बलले फरर्वाड खेल्ने छन् । राष्ट्रिय टोलीमा मकवानपुरका ३ खेलाडी सुजुकी कपका लागि २० खेलाडी छनोट गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सार्वजनि

Read More

यसै बर्षदेखि सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण सुरु हुने

Posted on August 13, 2018 | views : 13298 | मकवानपुर - MKW

साउन २८, काठमाडौँ (रासस) | सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण यसै वर्षबाट गर्ने भएको छ ।  सरकारको पाँच महिने कार्यप्रगति विवरणमा प्रदेश नं. १ को इटहरी, प्रदेश नं. २ को जनकपुर, ३ को हेटौंडा, गण्डकी प्रदेशको पोखरा, ५ को दाङ, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ७ को धनगढ

Read More

आजदेखि सुरु हुने विश्वकपको खेलहरु नेपाली समय अनुसार कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 14, 2018 | views : 11067 | मकवानपुर - MKW

काठमाडौँ | आजदेखि रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि

Read More

हेटौँडा गोल्डकपमा मनाङ मस्र्याङ्दीको विजयी सुरुवात

Posted on February 17, 2018 | views : 1989 | मकवानपुर - MKW

जिवराज बख्रेल/फागुन ५, मकवापनुर । हेटौँडामा आजबाट सुरु भएको हेटौँडा गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मस्र्याङ्दीले विजयी सुरुवात गरेको छ । हेटौँडाको वन विज्ञान अध्ययन सस्थानमा भएको उद्घाटन खेलको २८ औँ मिनेटमा एपिएफका सुरज गुरुङले मनाङ मस्र्याङ्दीका विदेशी खेलाडी भिक्टरलाई फउल गरेपछि पाएको पेनाल्टीमा

Read More

तेश्रो हेटौँडा गोल्डकपको पहिलो खेलमा मनाङ मस्र्याङ्दी र एपिएफ भिड्ने

Posted on February 15, 2018 | views : 1756 | मकवानपुर - MKW

फागुन ३, मकवानपुर ।  तेश्रो हेटौँडा गोल्डकपको पहिलो खेलमा साविकको उपविजेता मनाङ मस्र्याङ्दी र एपिएफ भिडने भएका छन् ।  आयोजक सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आज हेटौँडामा गरेको पत्रकार सम्मेलनमा फागुन ५ गते बाट हेटौँडाको वन विज्ञान सस्थानको खेल मैदानमा हुने प्रतियोगिताको खेल तालिका सा

Read More

क्षेत्रीय तेक्वान्दो प्रतियोगिताको उपाधि ललितपुरको पोल्टामा

Posted on January 12, 2018 | views : 2430 | मकवानपुर - MKW

पुस २८, हेटौंडा । धनकुटामा हुने राष्ट्रिय प्रतियोगिताको लागि मकवानपुरमा आयोजित क्षेत्रीय तेक्वान्दो प्रतियोगिताको उपाधि तलितपुरले हात पारेको छ । राखेप च्याम्पीयनसिप–०७४ अन्तरगत नेपाल तेक्वान्दो संघ मकवानपुरले आयोजना गरेको प्रतियोगितामा ५ स्वर्ण, ४ कास्य र ६ रजत पदक सहित ललितपुरले उपाधि हात पारेको ह

Read More

फागुन ५ बाट हेटौँडा अन्तराष्ट्रिय गोल्डकप फुटबल हुने

Posted on December 31, 2017 | views : 2025 | मकवानपुर - MKW

पुस १६, हेटौँडा । स्वर्गीय पत्रकार सुमन भोम्जनको स्मृतिमा स्थापना भएको सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आयोजना गर्ने तेश्रो हेटौँडा अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता आगामी फागुन ५ गतेबाट १२ गतेसम्म हेटौँडामा हुने भएको छ ।  राष्ट्रिय ए डिभिजनको टिम सहितको अन्य टिमहरुको सहभागिता हुने

Read More

नेपालमै पहिलो पटक हेटौंडामो हक्की खेलको एम्पायरिङ तालिम

Posted on November 08, 2017 | views : 2157 | मकवानपुर - MKW

कत्तिक २२, मकवानपुर | राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतको नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको आयोजना तथा नेपाल हक्की संघको प्राविधिक सहयोगमा नेपालमै पहिलो पटक हेटौंडामा आयोजना गरेको हक्की खेलको एम्पायरिङ तालिम आज सम्पन्न भएको छ ।  तालिममा साविकका ५ विकास क्षेत्र र नेपाली सेनाको तर्फबाट २/२ जना गरी

Read More

नगरकप फुटवल कार्तिक दोश्रो साता हुने

Posted on June 15, 2017 | views : 2494 | मकवानपुर - MKW

असार १, हेटौडा । नगरकप फुटवलको तेश्रो संकरण आगामी कार्तिक दोश्रो हप्ता हुने भएको छ ।  हेटौडा उपमहानगरपालिका र खेलकुद विकास समितिको छलफलवाट नगरकप फुटवल कार्तिक दोश्रो हप्ता गर्ने सहमति हुने भएको हो । हेटौडा उपमहानगरपालिका अन्तर वडा स्तरिय नगरकप फुटवल गत वैशाखमा गर्ने भनिए पनि निर्वाचनका कारण स्थ

Read More

फुटबल खेलाडी अन्जन विष्ट युवा उत्कृष्ट खेलाडीको अवार्डबाट सम्मानित

Posted on July 21, 2016 | views : 1965 | मकवानपुर - MKW

साउन ६, मकवानपुर | फुटबल खेलाडी अन्जन विष्ट गत वर्षको युवा उत्कृष्ट खेलाडीको अवार्डबाट सम्मानित भएका छन् ।  खेलकुद पत्रकार मञ्चले बिहीबार प्रज्ञा भवनमा आयोजना गरेको पल्सर स्पोर्टस अवार्ड अन्तर्गतको उत्कृष्ट युवा खेलाडीको अवार्डबाट विष्ट सम्मानित भएका हुन् ।  हेटौडका १८ वर्षे अन्जन एपिएफ

Read More