१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

लालीगुँरास महिला सामुदायिक वन उपभोक्ता समुहको तेस्रो साधारण सभा सम्पन्न

१४ मंसिर २०७३, मंगलवार ०३:१९

मंसिर १४, नवलपरासी । नवलपरासी कावासोति १ कोइलापानीमा रहेको लालीगुँरास महिला सामुदायिक वन उपभोक्ता समुहको तेसा्रे साधारण सभा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष मिना कुमारी गुरुगको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । 

कार्यक्रमममा प्रमुख अतिथी सेक्टर वन कार्यालयका साहायक वन अधिकृत कृष्ण देवकोटा रहनुभएको थियो । भने  

सामुदायीक वन उपभोक्ता जिल्ला माहासंघका अध्यक्ष ठाकुर प्रसाद पाण्डे, माहाराजा इालका वन कार्यालयका साहायक वन अधिकृत चमेली देवकोटा, श्री नम्बर २ वन तथा पर्यावरण सुरक्षागण हातिखोरका क्याप्टेन नवलसिह रोकाया विशेष अतिथीमा रहनुभएको थियो ।

सस्थाका लेखा समीतिका सयोजक मिना मल्लको स्वागत मन्तव्य रहेको कार्यक्रममा सस्थाका बार्षिक प्रतिवेदन तथा आयव्यय सस्थाका कोाषाध्यक्ष चन माया राना मगरले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम सचालन सस्थाका सचिव बोम माया सिजाली मगरले गनुभएको थियो भने कार्यक्रममा विपन्न वर्ग तथा जेहेन्दार विद्यार्थीहरुलाइ छात्राबृति प्रदान गरीएको थियो ।

यसैगरी सो कार्यक्रममा वनका उपभोक्ता समुह तथा बुद्धिजिवी तथा राजनितिदलका प्रतिनिधीहरुको सहभागिता रहेको स्थानिय रविन्द्र विकले जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु