२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा सवारी दुर्घटना, २ जनाको मृत्यु

११ मंसिर २०७३, शनिबार ०६:१८

मंसिर ११, नवलपरासी ।  

रजहरमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

नवलपरासीको रजहरमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । दाङबाट भ्रमणको लागि पोखरा जाँदै गरेको ना ४ ख ६३२९ नम्बरको बसले ना ४ प ३००१ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा अमरापुरीका २२ बर्षिय सनिल राना मगरको घटना स्थलमै मृत्यु भएको हो ।  दुर्घटना बिहान ४ बजे भएको प्रहरीले जनाएको छ ।

अमरापुरीबाट दिव्यपुरी आउँदै गरेको मोटरसाईलको पछाडी सवार दिव्यपुरी निवासी १८ बर्षिय सजिना गुरुङको गम्भीर अवस्थामा भरतपुरमा उपचार भईरहेको छ । 


मोटरसाईकल पुल मुनि खस्दा मोटरसाईकल चालकको मृत्यु 

नवलपरासीको सदरमुकाम परासी बाट भैरहवा तर्फ जादै गरेको मोटरसाइकल पुलमुनि खस्दा चालकको ज्यान गएको छ ।  लु ४ प ४३ २२ नम्बरको मोटरसाईकलका चालक मनहरी ६ बस्ने बर्ष १९ का ईन्तास मिया को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

मियाको उपचारको क्रममा जिल्ला पृथ्वि चन्द्र अस्पताल परासीमा शुक्रबारराति ज्यान गएको हो । दुर्घटनमा परी मोटरसाईकलमा सवार निजकि आमा बर्ष ३६ कि तहरुन निसा घाईते भएकी छिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा