मङ्सिर ६, नवलपरासी । नवलपरासीमा भव्य तरिकाले १४४५ आंै मोहम्मद जन्मज्यन्ति मनाउने भइएको छ । आगामी कार्तिक २७ मोहम्मद जन्म ज्यन्ति परासी सदरमुकाममा भव्य ¥याली"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर ६, नवलपरासी । नवलपरासीमा भव्य तरिकाले १४४५ आंै मोहम्मद जन्मज्यन्ति मनाउने भइएको छ । आगामी कार्तिक २७ मोहम्मद जन्म ज्यन्ति परासी सदरमुकाममा भव्य ¥याली"/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा १४४५औँ मोहम्मद जन्मज्यन्ति भव्यताका साथ मनाउने

२०७३, ६ मंसिर सोमबार ११:२५


मङ्सिर ६, नवलपरासी । नवलपरासीमा भव्य तरिकाले १४४५ आंै मोहम्मद जन्मज्यन्ति मनाउने भइएको छ । आगामी कार्तिक २७ मोहम्मद जन्म ज्यन्ति परासी सदरमुकाममा भव्य ¥याली तथा धार्मिक प्रवचन गरि मनाउन तन्जिुमुल ओल्मा (शिक्षक युनियनले) एक  बैठक बोलाई मुस्लिम समुदायमा छलफल गरेको थियो । 

 मुस्लिम समुदायको चौथो महान पर्व हजुर मोहम्मद साहबको जन्यती मनाउन जिल्ला भरिका मुस्लिम समुदायहरुले गाउँगाउँबाट ¥याली निकाल्दै परासी सदरमुकामको परिक्रममा गर्ने तन्जिमुल ओल्मा अध्यक्ष सैयद गुलाम हुसैनले बताउनु भयो । अध्यक्ष हुसैनका अनुसार परासी हाटबजारबाट ¥याली निकाली लोकतान्त्रिक चोक, शान्तीमार्ग, जिल्ला प्रशासन हुदै र बुद्धचोकमा पुगी कोणसभामा परिणत हुने बताउनु भयो । 

आरबी तारिखको छैंठो महिना, बारह रबिउल औवलको १२ तारिखका दिन हजुर मोहम्म साहबको जन्म भएको हुँदा संसार भरिकै मुस्लिम समुदायहरु वर्षे भव्य कार्यक्रम गरि मनाइएदै आएका छन् । 

यसवर्ष १४४५ औ मोहम्मद ज्यन्ती मुस्लिम समुदायले विभिन्न मदरसा तथा गाउँ ठाउँहरुबाट भव्य रयाली निकाली यस जिल्लाको सदरमुकाम परासीमा एक जुटभई एक धार्मिक समेत गर्ने बैठमा निर्णय गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन