मंसिर २२, परासी । युवाहरुको मुख्य समस्या तथा अवसरको विषयमा नयाँ रणनीती बनाउन पहिलो पटक नवलपरासीमा युवा सम्मेलन हुने भएको छ ।

यहि मंसिर २४ र २"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंसिर २२, परासी । युवाहरुको मुख्य समस्या तथा अवसरको विषयमा नयाँ रणनीती बनाउन पहिलो पटक नवलपरासीमा युवा सम्मेलन हुने भएको छ ।

यहि मंसिर २४ र २"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा पहिलो युवा सम्मेलन हुने

२२ मंसिर २०७३, बुधबार १३:५२


मंसिर २२, परासी । युवाहरुको मुख्य समस्या तथा अवसरको विषयमा नयाँ रणनीती बनाउन पहिलो पटक नवलपरासीमा युवा सम्मेलन हुने भएको छ ।

यहि मंसिर २४ र २५ गते अमलटारीको मध्यवर्ती होमस्टेमा प्रथम जिल्ला युवा सम्मेलन गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ ।  वातावरण जनजागरण विकास मञ्च, दिप आदर्श सामाजिक विकास मञ्च, हरियाली एकतामञ्च नेपालको संयुक्त आयोजनामा युवाहरुको समस्या तथा चुनौतीलाई समाधानको बाटो खोज्न र अवसरहरुको पहिचान गरि युवाहरुलाई रोजगार बनाउन नयाँ रणनीती बनाउने उद्देश्यले यस सम्ममेलनको आयोजना गरिएको हरियाली एकता मन्च नेपालका अध्यक्ष एलऐन दवाडीले बताउनु

दुई दिवसिय सम्मेलनमा युवाहरुको समस्या न्यूनिकरण, युवा शक्तिको महत्व, सरकारको युवा लक्षित कार्यक्रम  र जिल्लामा युवाहरुको अवसरहरुको विषयमा छलफल गरिने डयाड नेपालका अध्यक्ष किरण भूर्तेलले जानकारी दिनु भयो ।  अधयक्ष भुर्तेलका अनुसार जिल्लाका युवासँग सम्बन्धित विभिन्न संघ संस्थाका क्लबहरुबाट एक सय युवाहरु सम्मेलनमा सहभागिता रहने छ । सम्मेलनमा लागूपदार्थ दुव्र्यसनी, उद्यमशील युवा, वातावरण र जौविक विविधता संरक्षण, राष्ट्र निर्माण युवा लगाएतका ५ वटा बुँदामा छलफल गरिने छ भने पत्रकार सम्मेलनमा युवा सम्मेलनको सम्पुर्ण तयारी पुरा भईसकेको आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु