मङ्सिर १९, नवलपरासी । सरकारी तथा गैरसरकारी संघ संस्थाहरुद्धारा सञ्चालन भईरहेको पोषणसम्बन्धि कार्यक्रमहरुमा पारदर्शि र जवाफदेहीताको अवस्था कायम राख्न जिल्लास"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर १९, नवलपरासी । सरकारी तथा गैरसरकारी संघ संस्थाहरुद्धारा सञ्चालन भईरहेको पोषणसम्बन्धि कार्यक्रमहरुमा पारदर्शि र जवाफदेहीताको अवस्था कायम राख्न जिल्लास"/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

सरकारी तथा गैरसरकारी कार्यालयहरुलाई पादर्शी बनाउन: लोकपाल

२०७३, १९ मंसिर आईतवार ११:२३


मङ्सिर १९, नवलपरासी । सरकारी तथा गैरसरकारी संघ संस्थाहरुद्धारा सञ्चालन भईरहेको पोषणसम्बन्धि कार्यक्रमहरुमा पारदर्शि र जवाफदेहीताको अवस्था कायम राख्न जिल्लास्थित सरोकारवालाहरुले जोड दिएका छन । 

यसका लागि सामाजिक जवाफदेहीताको प्रभावकारी माध्यमको रुपमा लोकपाल उपयोगी हुनसक्ने आज नवलपरासीमा फ्र्रिडम फोरमद्धारा अयोजीत कार्यक्रममा उनीहरुले बताएका हुन् । बहुक्षेत्रीय पोषण कार्यक्रमको प्रभावकारीताका लागि लोकपाल अवधारणा र कार्यान्वयनको सम्भावना बिषयक गोष्ठिमा बोल्दै सहभागीहरुले जन स्थास्थ्यसँग प्रत्यक्ष जोडिएको पोषण कार्यक्रमको प्रभावकारीताको लागि लोकपालले प्रभावकारी भुमिका खेल्ने बताए । 

बहुक्षेत्र शिक्षा, स्वास्थ्य, कृषि र खानेपानि लगायत अन्य क्षेत्रको काम कार्यवाही पादर्शी पार्नको लागि नवलपरासी जिल्लामा लोकपालको अभ्यासको लागि विशेष पहल भईरहेको छ ।

अम्बुडसम्यान सिद्धान्त तथा मुल्यमान्यताको लागि लोकपाल अवधारणा नेपालमा अपनाउदै सरकारी गैरसरकारी निकायलाई जवाफदेहि बनाउन लोकपाल ल्याईएको फ्रिडम फोरम का कार्यकारी प्रमुख तारानाथ दहालले बताउनुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन