मङ्सिर १६, परासी | लैंगिक हिंसा न्युनिकरणका लागि सरोकारवालाहरु बिच अन्तृकृया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय महिला आयोग तथा महिला तथा बालबालिका कार्यालय नवल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १६, परासी | लैंगिक हिंसा न्युनिकरणका लागि सरोकारवालाहरु बिच अन्तृकृया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय महिला आयोग तथा महिला तथा बालबालिका कार्यालय नवल"/>
२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

लैगिक हिंसा न्युनिकरणका लागि सरोकारवाला बिच अन्तरकृया कार्यक्रम

२०७३, १६ मंसिर बिहीबार १५:३२

मङ्सिर १६, परासी | लैंगिक हिंसा न्युनिकरणका लागि सरोकारवालाहरु बिच अन्तृकृया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय महिला आयोग तथा महिला तथा बालबालिका कार्यालय नवलपरासीको समन्वयमा सुनवलमा सरोकारवाला बिच एक अन्तरकृया कार्यक्रम गरि समपन्न भएको हो । 

लैगिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसर पारी जिल्लामा लैंगिक हिंसा न्युनिकरण गर्न महिला तथा बालबालिका क्षेत्रमा क्रियाशिल रहेका संघ संस्थाहरु बिच अन्तकृया गरिदै विगतमा घटिएका विभिन्न हिंसाका घटनाहरुको विषयमा छलफल गरिएको थियो । 

महिला तथा बालबालिका हिंसाका घटनाहरु किन घटिरहेका छन् सर्वप्रथम यसलाई निगरानी गर्न सके हिंसाहरु न्युनिकरण गर्न सकिने कार्यक्रमका वक्ताहरुले बताए । वक्ताहरुले हिंसाका घटनाहरु न्युनिकरण गर्न विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजनका साथै सरोकारवाला निकायहरुको सक्रियता पनि आवश्यक रहेको भन्दै लैगिक हिंसा अन्तयका लागि आ–आफ्नै घर बाट सुरुवात गर्न पर्छ भन्ने धारणा राखेका थिए । 

कार्यक्रमकि अध्यक्ष एवं राष्ट्रिय महिला आयोगकी कार्यवाहक अध्यक्ष भगवती घिमिरेले हाम्रो समाजमा अहिले पनि लैगिंक हिंसा शिक्षाको कमीले नै रहेको बताईन् । लैगिक हिंसा अन्तय का लागि हामी सबैले आ–आफ्नो ठाँउ बाट पहल गरेमात्र सम्भव रहेको बताईन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने