२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा फेरी पनि बाघले महिला खायो

२०७३, ११ मंसिर शनिबार ०६:००

मंसिर ११, नवलपरासी । नवलपरासीको दुम्किवासमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । शुक्रबार विहान घाँस काट्न दुम्किवास ७ मा रहेको बगु वनमा गएको बेला सोही ठाउँकी ६१ बर्षिय आस्मती मसानी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । 


नवलपरासी प्रहरी कार्यालयले दिएको जानकारी अनुसार दिउँसो १ बजे बाघले आक्रमण गरी शरिरको बिभिन्न भागमा चोट लागेको शब फेला परेको थियो । प्रहरीले सोही अनुमानमा बाघको आक्रमण बाट ज्यान गएको हुनसक्ने बताएको हो । 

नवलपरासीमा यसभन्दा अघि यो महिना मात्र २ जनाको बाघको आक्रमण बाट ज्यान गइसकेको छ । यस घटनासँगै यो महिनामा मात्र नवलपरासीको बिभिन्न ठाउँमा बाघको आक्रमण बाट ३ जनाको ज्यान गएको हो । लोकाहामा पुरुष, अम्रसामा महिला र दम्किवासमा महिलाको ज्यान गएको हो । 



-file photo

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन