१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

डिष्टिलरीले वातावरण प्रदुषित भन्दै स्थानिय आन्दोलित

९ मंसिर २०७३, बिहीबार १२:३५

मंसिर ९, नवलपरासी । नवलपरासीको देवगाँव १ पटखौली स्थित स्थापित अरुणा डिष्टिलरी प्रालीको विरुद्धमा स्थानियहरु आन्दोलि भएका छन । डिष्टिलरीको प्रदुष्णले जलचरन एवं वातावरण प्रदुषण भएपछि प्रदुषण नियन्त्रण गर्ने माग राख्दै स्थानिय आन्दोलित भएका हुन् । 


स्थानियले पटक पटक डिष्टिलरीको प्रदुषण न्युनिकरण गर्न भन्दै आइएपनि डिस्टीलरीले अटेरी गर्दै झन प्रदुषण बढाउदै गएको स्थानियले आरोप लगाए । डिस्टीलरीको बढदो प्रदुषणले जनमानसको स्वास्थ्यमा नाकारत्मक असर गर्दै गएछ भने बालीनाली नष्ट, झरहीखोलाको पानी दुषित र जलचरन समेत नष्ट हुदै गएको छ । प्रदुषणले वातावरण दुर्घन्धित भई स्वास्स फेर्न गाह्रो भएसंगै नदीनालाको प्रदुषित पानीले पशुहरुको ज्यान जोखिम समेत परेको स्थानियले शुसान्त शर्माले बताउनु भयो  ।   


डिस्टीलरीको दुर्गन्धले सदरमुकाम परासी, मनरी, देवगाँव, सरावल जहदा लगायतका गाउँबस्तीहरु पिडित भएको दुखेसो पोखे । प्रदुषण न्युनिकरणका कतिआंै पटक जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाइएको छ भने डिस्टीलरी संचालक र स्थानियहरु बिच छलफल पनि भने प्रशासन र संचालहरु मौन बसेको अवस्था छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो