१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा

११ मंसिर २०७३, शनिबार ०६:४७

सरु शर्मा/ मंसिर ११, नवलपरासी । महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आज ढकिया दौड प्रतियोगिता नवलपरासीको हकुई गाविसमा सम्पन्न भएको छ । मर्यादित जिवनका लागि दिगो समाजिक तथा आर्थिक सशक्तिकरण भन्ने मुल नाराका साथ जयमा दुर्गा स्वालम्बन समुह हकुई ८ पजरकट्टिकोको आयोजनामा भएको उक्त प्रतियोगितामा गाविस भरिका विभिन्न महिला समुहवाट ११ समुहको सहभागिता रहेको थियो । 


प्रतियोगितामा जयमा दुर्गा स्वालम्बन समुह वडा नम्बर ४ कि उर्मिला राजभर प्रथम ,  जयमा कोटही स्वालम्बन समुह वडा नम्बर ८ की पुष्पा चौधरी द्धित्तिय , र जगदम्बा स्वालम्बन समुह वडा नम्बर ३ कि ललिता कोहांर तृतिय भएकी छन् । प्रतियोगिता गाविस सचिव काशिराम ज्ञवालीको प्रमुअ आतिथ्य तथा जयमा दुर्गा स्वालम्बन समुहकी अध्यक्ष रामदुलारी चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु