२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको हकुईमा भेदभाव तथा लाक्षना न्युनिकरणका लागि अभिमुखिकरण कार्यक्रम

२०७३, ११ मंसिर शनिबार ०६:४५

सरु शर्मा मंसिर ११, नवलपरासी । एच आई भि तथा एड्स सम्बन्धि समाज विभिन्न भेदभाव तथा लाक्षना न्युनिकरणका लागि अभिमुखिकरण कार्यक्रम आज नवलपरासीको हकुईमा सम्पन्न भएको छ । सहभागि संस्था बर्दघाटको आयोजनामा भएको उक्त कार्यक्रममा संस्थाका चेतनरायण भण्डारी , गाविस सचिव काशिराम ज्ञवाली ले एच आई भि तथा एड्सको रोकथाम , संक्रमित सँग गर्नै ब्यवहार लगायतका बारेमा सहजीकरण गर्नु भएको थियो । 


 एच आइृ भि तथा एड्स सम्बन्धि नवलपरासीको ३७ वठा गाविस र ७ वटा नगरपालिकामा बिभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएको छ । छिमेकमा एच आई भि तथा एड्स सँक्रमित सँग गर्ने ब्यवहारमा परिवर्तन गर्नु पर्ने र उनिहरुलाई कुनै किसिम बिबेध तथा लाक्षना लगाउन नहुने संस्थाले जनाएको छ । अभिमुखिकरण कार्यक्रममा राजनितिक दलका प्रतिनिधि , वडा नागरिक मञ्चका संयोजक लगायतको सहभागिता रहको थियो । 

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा