२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको गैडाकोटमा भोली भ्रष्टाचार विरुद्ध सचेतना र्याली निकालिदै

२०७३, २३ मंसिर बिहीबार ०४:२५

मङ्सिर २३, गैँडाकोट | भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा बागेश्वरी असल शासन क्लव बास नवलपरासीको आयोजनामा बृहत सचेतना र्याली हुने भएको छ । 

बास जिल्ला शाखा नवलपरासीको आयोजना तथा विजय एफएम १०१ दशमलव ६ र विजय खबर पत्रिकाको समन्वयमा भ्रष्टाचारविरुद्धको १४ औ अन्तराष्टिय दिवसका अवसरमा यही मंसिर २४ गते शुक्रबार भ्रष्टाचार विरुद्ध बृहत सचेतना र्याली हुने भएको हो । सोही दिन बागेश्वरी असल शासन क्लवको १६ औँ बार्षीकउत्सव पनि परेको हुँदा गैँडाकोट क्षेत्रमा हुने अनियमीतताका गतिबिधी नियन्त्रणका लागी दवाव सिर्जना गर्ने उद्धेश्यले र्याली गर्न लागेको बास नवलपरासीका अध्यक्ष यदुनाथ सिग्देलले बताउनुभयो ।

र्यालीमा विभिन्न बिद्यालयका बिद्यार्थी, संघ संस्थाका प्रतीनिधी सरोकारवाला र सर्वसाधारणले स्वस्फुर्त रुपमा सहभागीता जनाउने र्यालीका सह संयोजक बास नवलपरासीका कोषाध्यक्ष तेजेन्द्र रानाले जानकारी दिनुभयो । सहभागीता र ऐक्यबद्धताका लागी सम्पुर्ण संघ संस्था बिद्यालय तथा सामाजीक संघ संस्थालाई आव्हान गरीएको जनाईएको छ । २४ गते बिहान ८ बजे भृकुटीचोकबाट सुरु भएको र्याली बिहान साढे ९ बजे गैँडाकोट नगरपालीकाको कार्यालयमा आई कोणसभामा परिणत हुनेछ । 

कोणसभामा भ्रष्टाचार जन्य गतिबिधीको अन्त्यका लागी नगरपालीकाका प्रमुख एवं कार्यकारी अधिकृत श्रीकृष्ण नेपालले सार्वजनीक प्रतीबद्धता जनाउनुहुनेछ । कार्यक्रमको सम्पुर्ण तैयारी पुरा भएको प्रसार प्रसार संयोजक बेदप्रसाद काफ्लेले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा