सागर पोख्रेल/ कार्तिक १०, नवलपरासी । संरक्षकका लागी खेलकुद भन्ने उदेश्यका साथ नवलपरासीको मध्यविन्दु –२ कोल्हुवामा सञ्चालित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सागर पोख्रेल/ कार्तिक १०, नवलपरासी । संरक्षकका लागी खेलकुद भन्ने उदेश्यका साथ नवलपरासीको मध्यविन्दु –२ कोल्हुवामा सञ्चालित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगि"/>
२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

ब्वाईज युनियन काठमाण्डौ र सि.एम.जी.संकटा काठमाण्डौ फाईनलमा

२०७३, १० कार्तिक बुधबार १७:२१

सागर पोख्रेल/ कार्तिक १०, नवलपरासी । संरक्षकका लागी खेलकुद भन्ने उदेश्यका साथ नवलपरासीको मध्यविन्दु –२ कोल्हुवामा सञ्चालित राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा ब्वाईज युनियन फाईनलमा प्रवेश गरेको छ । आज (बुधबार) ब्वाईज युनियन  काठमाण्डौले  लालवन्दी स्पोर्ट क्लव सर्लाहीलाई १–० पराजय गर्दै राईनो संरक्षण गोल्डकपमा ब्वाईज युनियनले आफ्नो फााईनल यात्रा तय गरेको हो ।


ब्वाईज युनियन  काठमाण्डौका तर्फबाट अफ्रिकी मुलका खेलाडी जर्सी नं. ५ का मार्सेलले पहिलो गोल गरेका थिए । ब्वाईज युनियन  काठमाण्डौको तर्फबाट मार्सेलले गरेको गोलनै खेलको निर्णयक गोल बन्न पुग्यो ।

राईनो संरक्षण खेलकुद प्रतियोगिता २०७३को फाईनलमा ब्वाईज युनियन काठमाण्डौ र  सि.एम.जी. संकटा बिच हुनेछ । राईनो संरक्षण गोल्ड क्लवका विजेता टिमले नगद रु ३ लाख २५ हजार ५ सय ५५ र एक दिनको होमस्टे बसाई गर्न पाउने छन भने, उप विजेता टिमले नगद रु १ लाख ६५ हजार ५ सय ५५ पाउने छन ।

राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको समापन कार्यक्रममा माननीय खेलकुद मन्त्रि दलजीत वि के श्रीपालीको प्रमुख आतिथ्यता हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा